दफा ४४
नियम बनाउने अधिकार
यस ऐनको उद्देश्य कार्यान्वयन गर्न प्रतिष्ठानले आवश्यक नियम बनाउन सक्नेछ । तर नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा नेपाल
सरकारको स्वीकृति लिनु पर्नेछ ।